सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै  प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानहरूमा  भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।