कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन यसरी गरियो (फोटो फिचर)

कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन यसरी गरियो (फोटो फिचर)

धनगढी । कोरोना भाइरसका कारणले मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार साँझ मृत्यु भएकोमा आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा शव व्यवस्थापन गरिएको हो।