करिष्मा विष्टको ‘इको नि लाग्यो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

करिष्मा विष्टको ‘इको नि लाग्यो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धनगढी : नेपाल आइडल सिजन – २ को अडिसनमा ¥याप गीत आएर चर्चामा आएकी करिष्मा विष्टले भिडियो सार्वजनिक गरेकी छन् ।अडिसनबाट चर्चा पाएकी करिष्माले आफ्नो पहिलो भिडियो गीत सार्वजनकि गरेकी हुन् ।

उनको भिडियो नेपाल आइडलको युट्व च्यानलबाट सार्वजनिक भएको छ । विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो’को भिडियो ल्याएकी हुन् । भिडियोमा उनले आफै अभिनय गरेकी छन् ।