धनगढी नेत्रालय र गोदावरी नगरपालीकाको संयुक्त  आयोजनामा आखा शिविर सम्पन्न

धनगढी नेत्रालय  र गोदावरी नगरपालीकाको संयुक्त  आयोजनामा आखा शिविर सम्पन्न

धनगढी : धनगढी नेत्रालय र गोदावरी नगरपालीको संयुक्त  आयोजनामा आखा शिविर सम्पन्न भएको छ ।

नेत्रबिन्दु बिषशेज्ञ डा. दिक्षा बिष्टको नेतृत्वमा सनिवार गोदावरी नगरपालिका ११ को श्री सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको जनाएको छ ।

उक्त शिविरमा ८२२ जनाको आँखाको चेक जाँच गराएको र १५२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रृया गर्ने  धनगढी नेत्रालयका प्रवन्धक निर्देशक गजेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । 

असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको र आँखा शिबिरमा सबैलाई सहयोग मिलेको उहाँले बताउनुभयो । 
उहाँका अनुसार गोदावरी नगरपालीकाले ५५ हजारको औषधीे सहयोग गर्ने जनाएको छ  ।