भारतीय सेनाध्यक्षलाई कालोझण्डा देखाउछु भन्ने पुण्य गौतम प्रहरी नियन्त्रणमा

भारतीय सेनाध्यक्षलाई कालोझण्डा देखाउछु भन्ने पुण्य गौतम प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई कालोझण्डा देखाउने बताउँदै आएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडांैले पक्राउ गरेको एसएसपी श्याम ज्ञवालीले बताए। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको तीनदिने भ्रमणका लागि आज बुधबार नेपाल आउँदैछन्।