धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मोहना अत्तरिया ६ लेन सडकको विचमा आवतजावत गर्न बनाईएको बाटो बन्द गरेको छ ।
लेन अनुशासन कायम गराउन चौराह देखि चटकपुर सम्म ट्राफिक प्रहरीले बिच बिचमा सडक भत्काई आफु खुशि सवारी आवत जावत गर्न बनाएको बाटो बन्द गरेको हो ।
आफु खुशि सवारी आवत जावत गर्न बनाईएको बाटो बन्द गर्दै ट्राफिक प्रहरी :