तस्वीर : पर्यटकीयस्थल खप्तड जाँदै गरेका आन्तरिक पर्यटक

तस्वीर : पर्यटकीयस्थल खप्तड जाँदै गरेका आन्तरिक पर्यटक

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा घुम्न हिँडेका पर्यटक । असोज महीनादेखि मंसिरसम्म खप्तडमा रमाइलो हुने भएकाले पछिल्लो समय त्यहाँ घुम्न आन्तरिक पर्यटक जान थालेका छन् ।