माओ दिवसको अवसरमा धनगढीमा बिप्लपको शक्ति प्रदर्शन  (हेर्नुस १० फोटोमा)

माओ दिवसको अवसरमा धनगढीमा बिप्लपको शक्ति प्रदर्शन  (हेर्नुस १० फोटोमा)

धनगढी : माओ दिवसको अवसरमा धनगढीमा बिप्लपको शक्ति प्रदर्शन गरिएको छ । १ सय २५ औं माओ दिवसका अवसरमा सभाको आयोजना गरिएको हो । माओ सिद्धान्त मान्ने कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम गरी आज देशभर यो दिवस मनाउँदै छन् ।