दार्चुलाको व्यासमा हिमपात, तस्बिरमा हेर्नुहोस्

दार्चुलाको व्यासमा हिमपात, तस्बिरमा हेर्नुहोस्

चिसो बढेसँगै दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । 

हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा रहेका छन् । 

हिमपातपछिको व्यास क्षेत्रको तस्बिरहरु हेर्नुहोस् :