कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

Dhangadhi Khabar    

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएर पराजित भएका छन् ।



शनिबार १३, मङि्सर २०७७ ०७:५८ मा प्रकाशित

#कैलाली उद्योग वाणिज्य संघ #नेपाल उद्योग वाणिज्य महासंघ #सुदूरपश्चिम #पुष्पराज कुँवर
Loading...

प्रतिकृया दिनुहोस