कञ्चनपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीको सक्रियता (फोटो फिचर)

कञ्चनपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीको सक्रियता (फोटो फिचर)

धनगढी । कञ्चनपुरमा सडक दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमनलाई थप ब्यवस्थित बनाउन ट्राफिकले सक्रियता देखाएको छ ।

ट्राफिक प्रहरीले जिल्लाको भिमदत्तनगर बजार क्षेत्रको मदन चोक देखी दशरथ चोक जाने मुख्य सडकमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न र सवारी आवागमनलाई थप ब्यवस्थीत बनाउन ट्राफिक कोण १० थान र डोरी राखेको छ ।