अझै भेटीएनन् सोमबार साँझदेखि बेपत्ता धनगढीका ५ वर्षीय बालक

अझै भेटीएनन् सोमबार साँझदेखि बेपत्ता धनगढीका ५ वर्षीय बालक

धनगढी ।  धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका ५ वर्षीय बालक आयुष राना सोमबार साँझदेखि घरबाट बेपत्ता भएपनि अहिलेसम्म भेटिएका छैनन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बालकको खोजी कार्य जारी राखिएपनि अवस्थाबारे कुनै कुरा थाहा हुन नसकेको जानकारी दिए। रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार:

https://www.dhangadhikhabar.com/news/24513