कमिलालाई काल आयो भने पखेटा पलाउँछ, अहिले यिनीहरु फुरफुर गरेर हिँड्दैछन् : ओली

कमिलालाई काल आयो भने पखेटा पलाउँछ, अहिले यिनीहरु फुरफुर गरेर हिँड्दैछन् : ओली

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कमिललालाई पनि काल आयो भने प्वाँख पलाउने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड–नेपाल समूहलाई त्यसैसँग तुलना गरेका छन् ।

“कमिलालाई काल आयो भने पखेटा पलाउँछ,” उनले भने, “अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन् ।”