मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जना घाइते

मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जना घाइते

कैलाली । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जना घाइते भएका छन् । 
 प्रत्यक्षदर्शीका अनुसार धनगढी विमानस्थल जाने बाटो नजिकै मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएको छ। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले उद्दार गरि अस्पताल पठाएका छन्।

यद्धपि घटनाबारे प्रहरीले भने विस्तृत विवरण प्राप्त नभएको र अनुसन्धान भईरहेको जनाएको छ।