सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक

धनगढी ।  पार्टी विभाजनपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्। 

शनिबार बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री भट्टले संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा कुन विषयम छलफल हुन्छ भन्ने बारे प्रदेशसभा सदस्यहरुलाई भनेकुनै जानकारी नै दिईएको छैन् ।