अब नेपालमै रासायनिक मल कारखाना

अब नेपालमै रासायनिक मल कारखाना

सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नेगरी आवश्यक गृहकार्य अघि बढाएको छ ।

बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले मल कारखाना स्थापनाको तयारीसम्बन्धी गृहकार्यलाई तिव्रता दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।