सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोपलाइ अभियानका रुपमा सञ्चालन गरिने

सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोपलाइ अभियानका रुपमा सञ्चालन गरिने

धनगढी । सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।  

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले सोमबार धनगढी पुगेको खोप आजदेखि अभियानका रुपमा लगाउन आवश्यक व्यवस्थापन मिलाइसकेको बताउदै आजदेखि कोरोना विरुद्धको खोपलाइ अभियानका रुपमा सञ्चालन गरिने जनाएको छ । 

कोरोना विरुद्धको खोप सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पठाइसकेको छ। भने धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको खोप केन्द्रबाट बुधबार विहान १० बजेदेखि अभियान सुरु गरिने भएको छ ।