जनसभाको पूर्वसन्ध्यामा नेकपाले धनगढीमा निकाल्यो मोटरसाइकल ऱ्याली (फोटो फिचर)

जनसभाको पूर्वसन्ध्यामा नेकपाले धनगढीमा निकाल्यो मोटरसाइकल ऱ्याली (फोटो फिचर)

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालद्धारा अत्तरिया देखि धनगढीको क्याम्पस रोड सम्म शुक्रबार धनगढीमा मोटरसाइकल ऱ्याली प्रदर्शन गरिएको छ ।

माघ १७ गते धनगढीमा आयोजना हुन लागेको जनसभाको पूर्वसन्ध्यामा अत्तरिया देखि धनगढीको क्याम्पस रोड सम्म मोटरसाइकल ऱ्याली निकालिएको हो ।

मोटरसाईकल ऱ्यालीको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले गरेका हुन ।  

No description available.No description available.No description available.No description available.No description available.