प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ ।