६ सय ३२ मत गणना गर्न बाकी रहदा कसले कति मत ल्याए ? हेर्नुुुस् पुरा मत परिणाम

६ सय ३२ मत गणना गर्न बाकी रहदा कसले कति मत ल्याए ? हेर्नुुुस् पुरा मत परिणाम

धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना जारी छ ।

निर्वाचन समितीका अनुसार २ हजार २ सय ६१ मत खसेकोमा अहिलेसम्म १ हजार ६ सय २९ मत गणना गरिएको छ । अव मात्रै ६ सय ३२ मत गणना गर्न बाकी छ ।

सार्वजनिक मत परिणाम अनुसार कोषाध्यक्ष बाहेकका अधिकांश पदमा पुष्पराज कुँवर प्यानल अगाडी रहेको छ ।

हाल सम्म कुन उम्मेद्वारले कति मत ल्याए त ? हेर्नुुुस् पुरा मत परिणाम 

अव गणना गर्न बाकी रहेका मत गणनाा गरेर १२ बजेसम्म अन्तिम मत परिणाम सार्वजनिक गरिने कैलाली उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत ज्योति भट्टले जानकारी दिएका छन ।