नव निर्वाचित पदाधिकारीद्धारा चुनावी पम्पलेट हटाईदै (फोटो फिचर)

नव निर्वाचित पदाधिकारीद्धारा चुनावी पम्पलेट हटाईदै (फोटो फिचर)

कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिले चुनाव अगाडी प्रचार प्रसारका लागि बजारका विभिन्न ठाउँमा टाँसेका पर्चा  पम्पलेटहरु सफाई गरिरहेका छन । उनिहरुले  ट्राफिक चौराहादेखि सेतोपुलसम्म आज सरसफाई गरिएको जनाएका छन । उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पराज कुवँर  सहितका अन्य पदाधिकारी लगाएतको   उपस्थित रहेको थियो ।