यसरी घरमै निको पार्न सकिन्छ कम्मर दुखाईको समस्या

यसरी घरमै निको पार्न सकिन्छ कम्मर दुखाईको समस्या

—तोरीको तेलमा थोरै अफिम हालेर पकाउनुहोस् र कम्मरनेर यो तेलले मालिस गर्नुहोस । कम्मर दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—एक चम्चा अदुवाको धुलो र तातो दूध २०० ग्राम मिलाएर पिउनुहोस्, यसको सेवनपछि वायुरोग कम्मर दुखाई निको हुन्छ ।

—पानी र ५ ग्राम इशबगोला मिलाएर सेवन गर्नाले दुखिरहेको समयमा आराम मिल्छ ।

—सहजनका पातको रसलाई पानीमा मिलाएर तातो गरेर शरीर नुहाउनाले कम्मर दुखाई निको हुन्छ ।

—रायो, तोरी, ज्वानो अथवा तिललाई समान मात्रामा मिलाई पिसेर कम्मरमा लगाएमा दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—२/२ अमर सुन्दरी बुटी लिनाले कम्मर दुखाई निको हुन्छ ।

—५० ग्राम अमला २०० ग्राम पानीमा भिलाई अर्को दिन बिहान निथ्रिएको पानीमा ६० ग्राम सख्खर मिलाएर खानुहोस् । २/३ हप्तासम्म यसरी खानाले वाथ, कम्मर दुख्नु जस्ता रोगहरु निको हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट