फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ‘डाउन’

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ‘डाउन’

शुक्रबार राति करिब ११ बजे फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम बन्द भएका थिए।  प्रयोगकर्ताहरुले यी एप नखुल्ने, राम्रोसँग नचल्ने र सन्देश आदानप्रदान नहुने समस्या व्यहोरेका थिए। 

फेसबुकले अधिकारिक सूचना जारी गर्दै आफ्ना एपहरुमा केहीबेर समस्या आए पनि अहिले सबै सुचारु भैसकेको जानकारी दिएको छ।