यो जूस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ !

यो जूस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ !

आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ । 

मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । तर पनि तपाई नडाराउनुहोला । यसको उपचारका लागि घ्यू कुमारी र महको जूसको सहायतले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ । 

तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ । 

आवश्यक सामाग्री

२ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस
२ सानो चम्पा मह
२ चम्चा कागतीको रस
२ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी

विधि
सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने । 

तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् । तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।