धनगढीको एक होटलमा एक पुरुष मृत फेला

धनगढीको एक होटलमा एक पुरुष मृत फेला

कैलाली । धनगढीको एक होटलमा एक जना मृत फेला परेका छ्न ।

धनगढी उप-महानगरपालिकाको चौराहमा रहेको सनराइज होटलमा एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनले मृतकको नाम नखुलेको र घटनास्थलमा प्रहरी टोली पुगेको बताए।