भिजन पेपर सार्वजनिक गर्दै महासंघ

भिजन पेपर सार्वजनिक गर्दै महासंघ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आज भिजन पेपर सार्वजनिक गर्ने भएको छ। महासंघले आफ्नो ५५औं वार्षिक साधारण सभाको अवसरमा भिजन पेपर सार्वजनिक गर्ने भएको हो।


महासंघको साधारण सभा प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भिजन पेपरले नेपालको अर्थतन्त्र सन् २०३० मा एक सय अर्ब डलरको पुर्याउने लक्ष्य लिएको छ। यस्तै, २३ लाखलाई रोजगारी दिने समेत लक्ष्य छ।