कञ्चनपुरको बेदकोटमा एक घरमा आगलागि, करिब ४ लाखको क्षती

कञ्चनपुरको बेदकोटमा एक घरमा आगलागि, करिब ४ लाखको क्षती

कञ्चनपुरमा एक घरमा आगलागि भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका गोविन्द भट्टको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए ।

विजुलीको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट करिब ४ लाखको क्षती भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।