दार्चुलामा पनि निषेधाज्ञाको समय थप

दार्चुलामा पनि निषेधाज्ञाको समय थप

दार्चुला । दार्चुलामा पनि निषेधाज्ञाको समय थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार (हिजो) राति १ बजेदेखि लागू हुनेगरी जेठ १० गतेसम्म 
निषेधाज्ञाको समय थप गरेको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको बताइएको छ।