सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।
शनिबार अध्यादेशमार्फत् आएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको बताएका हुन् ।