अत्तरियालाई मेघासिटी र धनगढी अत्तरियामा बिधुतिय बस सेवा सन्चालन गरिने

अत्तरियालाई मेघासिटी र धनगढी अत्तरियामा बिधुतिय बस सेवा सन्चालन गरिने

लालीको अत्तरियालाई मेघासिटीको रुपमा बिकास गरिने भएको छ । उनले त्यसका लागी अन्तराष्ट्रिय अनुभबलाई समेत अध्यनको बिषय बनाइने उनले बताए ।आर्थिक वर्ष २०७८÷७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले उक्त कुराको जानकारी दिएका हुन ।

त्यसका लागी अन्तराष्ट्रिय अनुभबलाई समेत अध्यनको बिषय बनाइने उनले बताए ।