रानी जमरालाई २ अर्ब ३५ करोड बजेट

रानी जमरालाई २ अर्ब ३५ करोड बजेट

धनगढी: कैलालीको रानी जमरा कुलरिया सिँचाई आयोजनामा लागि २ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ। 

राष्ट्रिय गौरवको सिँचाई आयोजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो। 

अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै आगामी वर्ष ९ किलोमिटर नहर निर्माण गर्दै थप तीन हजार हेक्टरमा सिँचाई सुविधा पुग्ने बताए।