मंगलबार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज

मंगलबार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज

मंगलबार नेपालमा ४७६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ ।

१७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल मृतक संख्या ७३८६ पुगेको छ ।