भारतमा डिजेलको मूल्य बढ्यो

भारतमा डिजेलको मूल्य बढ्यो

पछिल्लो समय निरन्तर पेट्रोलको मूल्य बढिरहेको भारतमा अब डिजेलको मूल्य पनि बढ्न थालेको छ।

पेट्रोल प्रतिलिटर १०७ भारु पुगेको भारतमा डिजेलको मूल्य पनि १०० भारु पुगेको छ। भारतको श्रीनगरमा डिजेलको मूल्य प्रतिलिटर १०० भारु पुगेको हो। यस्तै हनुमानगढमा ९९, जेसलमेर र अनूपपुरमा प्रतिलिटर डिजेलको मूल्य ९८ भारु पुगेको छ।