कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी ‘भुन्टु’ को निधन

कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी ‘भुन्टु’ को निधन

 कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी (भुन्टु) को निधन भएको छ। गत जेठ १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।

जोशीको काठमाण्डौँस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको उनीसंगै रहेका डम्मर कार्कीले बताए। जोशी धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक हुन्।