धनगढी उपमहानगरका अधिकांश क्षेत्र डुवानमा (फोटो फिचर)

धनगढी उपमहानगरका अधिकांश क्षेत्र डुवानमा (फोटो फिचर)

धनगढी । गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, शिवनगर, पार्कमोड मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न हुने गरेको छन ।

हेर्नुस् तस्विरहरु :

May be an image of roadNo description available.No description available.No description available.No description available.