घट्यो सुनको मुल्य, तोलामा कति ?

घट्यो सुनको मुल्य, तोलामा कति ?

आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । 

तोलामा चार सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।