धनगढीको मुख्य सडकमा सेनाका बख्तरबन्द गाडी (फोटो फिचर)

धनगढीको मुख्य सडकमा सेनाका बख्तरबन्द गाडी (फोटो फिचर)

धनगढी । बिहिबार नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई कैलालीका सडकमा निकालेको छ । बिहान साढे १० बजेको समयमा सेनाले धनगढीका सडकमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो ।