संसदमा एमालेको नारावाजीबीच आर्थिक अध्यादेश बहुमतले स्वीकृत

संसदमा एमालेको नारावाजीबीच आर्थिक अध्यादेश बहुमतले स्वीकृत

प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।