आज ऋषिपञ्चमी : कैलालीको गोदावरीमा स्नान गर्नेको घुइचो (फोटोफिचर)

आज ऋषिपञ्चमी : कैलालीको गोदावरीमा स्नान गर्नेको घुइचो (फोटोफिचर)

धनगढी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । 

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरेका छन् ।

कैलालीको गोदावरीमा पनि विहानैदेखि स्नान गर्ने नारीहरुको घुइचो छ ।

May be an image of one or more people, body of water and beachMay be an image of one or more people, people standing and outdoorsMay be an image of one or more people, people standing and outdoors