आज महाअष्टमीका दिन यस्तो देखियो डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र (फोटो फिचर)

आज महाअष्टमीका दिन यस्तो देखियो डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र (फोटो फिचर)

डडेल्धुरा । आज दशैको डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र मा मानिसहरूको चहलपहल बढेको छ । 

सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्ला डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुराको प्रवेश बिन्दुको रूपमा रहेको डडेल्धुरा जिल्लामा दसैँ का लागी घर फर्किने र किनमेल गर्नका लागि मुख्य बजारमा नागरिक आएकाले केही बाक्लो भिडभाड देखिएको हो । 

यद्धपी  सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका मानिसहरू आवात जावत गर्ने केन्द्रको रूपमा रहेकोले यस जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि तथा सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढी संवेदनशील हुँदै गएको छ ।

बाकीं हेर्नुहोस् तस्बिरमा...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.