दैनिक जसो जाममा पर्ने धनगढीको मुख्य सडक बजार क्षेत्र शान्त (फोटो फिचर)

दैनिक जसो जाममा पर्ने धनगढीको मुख्य सडक बजार क्षेत्र शान्त  (फोटो फिचर)

धनगढी । विगत केही महिना यता दैनिक जसो जाममा पर्ने धनगढीको सडक आज भने शान्त  देखिएको छ ।  

आज दसैको नवौँ दिन तथा नवरात्रिको अन्तिम दिन धनगढीमा अध्ययनको सिलसिला तथा कर्मथलो बनाएका नागरिकहरू आफ्नो गन्तव्यतिर लागेकाले धनगढीको मुख्य बजार शान्त  बनेको हो । 

बाँकी तस्बिरमा हेर्नुहोस्, शान्त धनगढी...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.