मन्त्री जोशी सहितको संयुक्त टोलीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण (फोटो फिचर)

मन्त्री जोशी सहितको संयुक्त टोलीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले बुधवार कैलालीको बाढी प्रभावित क्षेत्र टीकापुरको संयुक्त रूपमा निरीक्षण गरेको छ ।

बाढी प्रभावित क्षेत्र विशेष गरी शाहीपुर, बनगाउ ,बटनपुर लगायतका स्थानमा पुगेर प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी,सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, कृषि मन्त्री विनीता चौधरी, प्रदेश प्रहरी कार्यालयका डिआइजी पुरुषोत्तम कँडेल लगायतको संयुक्त टोलीले  बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

सो क्षेत्रका बासिन्दालाई सरकार बाढी पीडितकै साथमा रहेको भन्दै सान्त्वना दिएका हुन् । 

बाँकि तस्बिर...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.