धनगढी विमानस्थलमा नेकपा एसका अध्यक्ष नेपालको भव्य स्वागत (फोटो फिचर)

धनगढी विमानस्थलमा नेकपा एसका अध्यक्ष नेपालको भव्य स्वागत (फोटो फिचर)

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा नेकपा एसका नेता कार्यकर्ता तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको समेत सहभागिता रहेको थियो ।

हेर्नुहोस्, नेता नेपालको धनगढी विमानस्थलमा गरिएको भव्य स्वागत तस्बिरमा...