प्रदेश उप-सभापति कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट उप-सभापति पदमा सिंहद्वारा उम्मेदवारी घोषणा

प्रदेश उप-सभापति कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट उप-सभापति पदमा सिंहद्वारा उम्मेदवारी घोषणा

धनगढी । नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनमा प्रदेश उप-सभापति कैलाली निर्वाचन क्षेत्र नम्बर ५  ‘ख’ बाट उप-सभापति पदका लागि धनगढी जेसिजका महा-सचिव तथा नेपाली काँग्रेसका युवा नेता अरुण कुमार सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको विकाशको निम्ति सशक्त ढङ्गले क्रियाशील भूमिका निर्वाह गर्दै आएका उनले प्रदेश उप-सभापति क्षेत्र नम्बर ५  ‘ख’ कैलाली  बाट उनले आज उम्मेदवारी घोषणा गरेका हुन ।

काँग्रेस युवा नेता अरुण कुमार सिंहलेले उम्मेदवारी घोषणा गर्दै आफूले  क्षेत्रीय सभापतिमा जित्ने दाबी गरेका छन् । साथै उनले सबै जना मतदाताहरूलाई आफूलाई मतदान गरी जिताउन अपिल गरेका छन् ।