कैलालीमा आक्रोसित स्थानीयद्धारा ट्रकमा आगजनी

कैलालीमा आक्रोसित स्थानीयद्धारा ट्रकमा आगजनी

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

मृतकको पहिचान खुल्न बाँकी छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ।