सुदूरपश्चिमबाट २९ जना एमाले केन्द्रीय कमिटीमा (सुचीसहित)

सुदूरपश्चिमबाट २९ जना एमाले केन्द्रीय कमिटीमा (सुचीसहित)

धनगढी । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना समेटिएका छन । एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन् । एमाले केन्द्रीय कमिटी सचिवमा कैलालीका लेखराज भट्ट निर्वाचित भएका छन् ।

भने केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना निर्वाचित भएका छन् । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन् । तर उनले केन्द्रीय सदस्यको सपथ ग्रहण भने गरेनन् ।
केन्द्रीय सचिव

लेखराज भट्ट

केन्द्रीय सदस्यहरु

भीम रावल

कर्णबहादुर थापा 

नारदमुनि राना

गणेशसिंह ठगुन्ना

लालबहादुर थापा

राजेन्द्रसिंह रावल

निरुदेवी पाल

भैरवबहादुर सिंह

झपट रावल

गौरी वली

प्रकाशबहादुर शाह 

दयालबहादुर शाही 

पुरनसिंह दयाल

झपट बोहरा

लीला भण्डारी

पठानसिंह बोहरा

लीलाधर भट्ट

इन्दु कडरिया

नरबहादुर धामी

कृपाराम राना

गौरीशंकर चौधरी

अफिलाल ओखेडा

कमला वली

कमला बोहरा 
र 
सन्तोष शर्मा 
अनुशासन आयोग

हर्कबहादुर कुँवर 

लक्ष्मी शाह 

लेखा आयोग

बसुन्धरा रोकाया