राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् ।
निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।
राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।