काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको वरीयताक्रम सार्वजनिक, सुदूरका कुन नेताको वरियता कति ?

काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको वरीयताक्रम सार्वजनिक,  सुदूरका कुन नेताको वरियता कति ?

धनगढी । नेपाली काँग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको वरियता टुंगो लगाएको छ। मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको वरीयताक्रम सार्वजनिक गरिएको हो।

काँग्रेसको १३५ नेताको वरियता सार्वजनिक तालिका अनुसार डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि भएर सभापतिमा विजयी भएका शेरबहादुर देउवा वरीयताको पहिलो नम्बरमा छन्। त्यसपछि उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरुङ रहेका छन्। सुदूरपश्चिमबाट काँग्रेसको चुनाव जितेका १८ जना रहेका छन्। यस्तै सहमहामन्त्रीमा विजयी बाजुराका बद्री पाण्डे वरीयताको १२ औं स्थानमा छन्।

यस्तै केन्द्रीय सदस्यमा विजयी दिलेन्द्रप्रसाद बडू २७, एनपी साउद २८, इश्वरी न्यौपाने ३७ र रमेश लेखक ४८ औं वरीयतामा छन्। यस्तै केन्द्रीय सदस्यमै विजयी भएका रामजनम चौधरी ५६, यज्ञराज जोशी ६०, आरजु राणा देउवा ८०, नैनसिंह महर ८५, गोविन्दबहादुर शाह ८७, रणबहादुर रावल ८९ र अर्जुनजंगबहादुर सिंह ९०औं वरीयतामा छन्। यस्तै केन्द्रीय सदस्यमै विजयी प्रकाश स्नेही रसाइली १०२, सुशिला मिश्र भट्ट ११६, नृपबहादुर वड १२२, विद्या तिमिल्सीना १३३ र जिवन राना १३५ औं वरीयतामा छन्। यहाँ तल हेर्नुहोस कसको बरीयता कति ?

१) सभापति शेरबहादुर देउवा 
२) उपसभापति  पूर्णबहादुर खड्का
३) उपसभापति  धनराज गुरुङ
४) महामन्त्री  गगनकुमार थापा
५) महामन्त्री  विश्वप्रकाश शर्मा
६) सहमहामन्त्री  फरमुलाह मंसुर
७) सहमहामन्त्री  उमाकान्त चौधरी

८) सहमहामन्त्री सु महालक्ष्मी उपाध्याय ‘डिना’

९) सहमहामन्त्री  भीष्मराज आङ्दम्वे

१०) सहमहामन्त्री  महेन्द्र यादव

११) सहमहामन्त्री किशोरतसंह राठौर

१२) सहमहामन्त्री  बद्री पाण्डे

१३) सहमहामन्त्री  जीवन पररयार

१४) सदस्य  गोपालमान श्रेष्ठ

१५) सदस्य  डा. शशाङ्क कोइराला

१६) सदस्य चित्रलेखा यादव

१७) सदस्य डा. रामशरण महत

१८) सदस्य  अजुर्ननरसिंह केसी

१९) सदस्य  सुनिलबहादुर थापा

२०) सदस्य डा. शेखर कोइराला

२१) सदस्य  बलबहादुर केसी

२२) सदस्य मा. बालकृष्ण खाँण

२३) सदस्य मा. ज्ञानेन्द्रबहादुर कार्की

२४) सदस्य  रमेश रिजाल

२५) सदस्य  जीपछिरिङ लामा

२६) सदस्य  पद्मनारायण चौधरी

२७) सदस्य मां दिलेन्द्रप्रसाद बडू

२८) सदस्य  एनपी साउद

२९) सदस्य  आनन्दप्रसाद ढुङ्गाना

३०) सदस्य  कृष्णचन्द्र नेपाली पोखरेल

३१) सदस्य  दीपक गिरी

३२) सदस्य  अजयकुमार चौरसिया

३३) सदस्य अम्बिका बस्नेत

३४) सदस्य  सु पुष्पा भुसाल

३५) सदस्य  सुरेन्द्रराज पाण्डे

३६) सदस्य  शङ्कर भण्डारी

३७) सदस्य  ईश्वरी न्यौपाने

३८) सदस्य  सीता गुरुङ

३९) सदस्य  मिनाक्षी झा

४० सदस्य मा. सुजाता परियार

४१ )सदस्य  केशवकुमार बुढाथोकी

४२) सदस्य  गोविन्द भट्टराई

४३) सदस्य  श्यामकुमार घिमिरे

४४) सदस्य  चिनकाजी श्रेष्ठ

४५) सदस्य  मोहनबहादुर बस्नेत

४६) सदस्य  देवेन्द्रराज काँडेल

४७) सदस्य डा.डिला संगौला

४८) सदस्य  रमेश लेखक

४९) सदस्य  सरिता प्रसाईँ

५०) सदस्य मा. बहादुरसिंह लामाङ

५१ सदस्य  लक्ष्मी परियार

५२) सदस्य  ध्यानगोविन्द रञ्जित

५३) सदस्य  अमृत अर्याल

५४) सदस्य  शिला शर्मा खड्का

५५) सदस्य  कर्णबहादुर बुढा

५६) सदस्य  रामजनम चौधरी

५७) सदस्य डा.गोपाल दहति

५८)सदस्य  योगेन्द्र चौधरी

५९)सदस्य  कल्पना चौधरी

६०) सदस्य  यज्ञराज जोशी

६१) सदस्य  रमा कोइराला (पौडेल)

६२) सदस्य  कृष्णकिशोर घिमिरे

६३) सदस्य  ध्रुव वाग्ले

६४) सदस्य  टेकप्रसाद गुरुङ

६५) सदस्य  महेन्द्रकुमार राय

६६) सदस्य  गेहेन्द्र गिरी

६७) सदस्य  नारायण बहादुर कार्की

६८) सदस्य  सञ्जयय कुमार गौतम

६९) सदस्य  तारामान गुरुङ

७०) सदस्य  आङ्गेलु शेर्पा

७१) सदस्य  मधु आचार्य

७२) सदस्य  दिनेशकुमार यादव

७३) सदस्य  मदनबहादुर अमात्य

७४) सदस्य  राजीव कोइराला

७५) सदस्य  अब्दुल रज्जाक

७६) सदस्य  टेकबहादुर गुरुङ

७७) सदस्य  प्रदीपकुमार सुनुवार

७८) सदस्य  चन्द्रबहादुर केसी

७९)सदस्य  मानबहादुर नेपाली

८०) सदस्य डा. आरजु राणा देउवा

८१) सदस्य  उमेशजंग रायमाझी

८२) सदस्य  अब्दुल सतार

८३) सदस्य  उदयशम्शेर राणा

८४) सदस्य  जीतजंग बस्नेत

८५) सदस्य  नैनसिंह महर

८६) सदस्य  राजीव ढुङ्गाना

८७) सदस्य  गोविन्द बहादुर शाह

८८) सदस्य राजेन्द्रकुमार केसी

८९) सदस्य डा. रणबहादुर रावल

९०) सदस्य अजुर्न जंगबहादुर सिंह

९१) सदस्य  दिलमान पाख्रिन

९२) सदस्य  महेन्द्र कुमारी लिम्बु

९३) सदस्य  रामहरि खतिवडा

९४) सदस्य  उमेश श्रेष्ठ

९५) सदस्य  राजीव विक्रम शाह

९६) सदस्य  विनोदकुमार चौधरी

९७) सदस्य डा.चन्द्रमोहन यादव

९८) सदस्य  अञ्जना श्रेष्ठ

९९) सदस्य  मैकुलाल वाल्मिकी

१००) सदस्य  सरस्वती बजिमय

१०१) सदस्य  चम्पादेवी खड्का

१०२) सदस्य प्रकाश स्नेही रसाईली

१०३) सदस्य  ई.मोहन आचार्य

१०४) सदस्य  मुक्ताकुमारी यादव

१०५) सदस्य  रंगमती शाही

१०६) सदस्य  मञ्जुकुमारी यादव

१०७) सदस्य  सरस्वती अर्याल तिवारी

१०८) सदस्य  मञ्जु खाण

१०९) सदस्य  गुरु वराल

११०) सदस्य  प्रतिमा गौतम

१११) सदस्य  कुन्दनराज काफ्ले

११२) सदस्य  जावेदा खातुन जागा

११३) सदस्य  हरिशरण नेपाली

११४) सदस्य  जानकी सिंह

११५) सदस्य प्रा. डा. गोविन्दराज पोखरेल

११६) सदस्य  सुशीला भट्ट मिश्र

११७) सदस्य  नागिना यादव

११८) सदस्य  नानु वाँस्तोला

११९) सदस्य  अजयबाबु शिवाकोटी

१२०) सदस्य  मदनकृष्ण श्रेष्ठ

१२१) सदस्य  भीम पराजुली

१२२)सदस्य  नृपबहादुर वड

१२३) सदस्य  कान्तिका सैजुवाल

१२४) सदस्य  गङ्गा लक्ष्मी अवाल

१२५) सदस्य  दिनेश कोइराला

१२६) सदस्य  उर्मिला नेपाल केसी

१२७) सदस्य  सुशीला थिङ

१२८) सदस्य  माया राई

१२९) सदस्य  सीताकुमारी राना

१३०) सदस्य  सुशीला शर्मा ढकाल

१३१) सदस्य  गणेश लामा

१३२) सदस्य  रुपा विक

१३३) सदस्य  विद्यादेवी तिमिल्सीना

१३४) सदस्य  शान्ति परियार विक

१३५) सदस्य  जीवन राना