आजको मौसम

आजको मौसम

हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ । 

दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिक बदलीको संभावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको र तराईमा हुस्सु र कुहिरो समेत लागेकालेकारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।