आजको मौसम

आजको मौसम

हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागहरुमा आँशिक बदली रहेको छ ।

साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ ।राती  देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले  चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।